उ, म अनी पब जी

“के तिमी बाँचीराखेकाे छाैँ ?” उसले अचानक प्रश्न गरी । मलाइ त जीन्दगी बाँचीरहेकाे जस्ताे लाग्थ्याे । अाज अचानक उसकाे याे प्रश्नले मन भारी बनायाे । एकछिन साेचेँ ।  “के म मरिसकेँ त ?”  हैट, कहाँ मर्नु । सास फेरीराखेकाे छु त । एक मिनेट जती घाेरिएँ । अनी भनेँ “के भन्या के तिम्ले ? …

उ, म अनी पब जी Read More »

फेरी

अस्ति २,४ दिन अगाढी सुमन बजगाइँ भन्ने साथीले अचानक “पहिले तिम्ले लेखेकाे हरेक ब्लगहरू मैले पढेकाे थिएँ” भनेपछी  कता कता मलाइँ ब्लग फेरी लेख्नुपर्छ की भन्ने लाग्न थाल्याे । हृदयकाे कुनामा कता कता फेरी लेख्न सुरूगराैँ कि भन्ने लागिरकाे थियाे  । सुमन जी काे याे कुराले अझै उर्जा थप्याे  । उसले सामान्य रूपमा भनेकाे भएपनी त्यसले …

फेरी Read More »