
उ, म अनी पब जी
“के तिमी बाँचीराखेकाे छाैँ ?” उसले अचानक प्रश्न गरी । मलाइ त जीन्दगी बाँचीरहेकाे जस्ताे लाग्थ्याे । अाज अचानक उसकाे याे प्रश्नले मन भारी बनायाे । एकछिन साेचेँ । “के म मरिसकेँ त ?” हैट, कहाँ मर्नु । सास फेरीराखेकाे छु त । एक मिनेट जती घाेरिएँ । अनी भनेँ “के भन्या के तिम्ले ?...