उ, म अनी पब जी

“के तिमी बाँचीराखेकाे छाैँ ?” उसले अचानक प्रश्न गरी । मलाइ त जीन्दगी बाँचीरहेकाे जस्ताे लाग्थ्याे । अाज अचानक उसकाे याे प्रश्नले मन भारी बनायाे । एकछिन साेचेँ ।  “के म मरिसकेँ त ?”  हैट, कहाँ मर्नु । सास फेरीराखेकाे छु त । एक मिनेट जती घाेरिएँ । अनी भनेँ “के भन्या के तिम्ले ?...

फेरी

अस्ति २,४ दिन अगाढी सुमन बजगाइँ भन्ने साथीले अचानक “पहिले तिम्ले लेखेकाे हरेक ब्लगहरू मैले पढेकाे थिएँ” भनेपछी  कता कता मलाइँ ब्लग फेरी लेख्नुपर्छ की भन्ने लाग्न थाल्याे । हृदयकाे कुनामा कता कता फेरी लेख्न सुरूगराैँ कि भन्ने लागिरकाे थियाे  । सुमन जी काे याे कुराले अझै उर्जा थप्याे  । उसले सामान्य रूपमा भनेकाे भएपनी त्यसले...